२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

सरकार गठनको ८८ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता

शुक्रवार , आश्विन २२, २०७८

२२ भदौ, काठमाडौं । सरकार गठनको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रधानमन्त्री देउवाको सिफारिसमा दुई राज्यमन्त्री सहित १६ मन्त्री  नियुक्त गरेकी हुन् ।

 

को कुन मन्त्री भए हेर्नुस् :

001-2-scaled (1).jpg

002-3-scaled (1).jpg