२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

रुपन्देही क्षेत्र नम्बर २ मा मतदान हुँदै (तस्विरहरु)

सोमवार , मंसिर ६, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • बुटवल। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन भइरहेको छ ।  त्यसैक्रममा रुपन्देही क्षेत्र नम्बर २ मा   पनि मतदान जारी छ ।  क्षेत्रीय सभापतिमा सस्थापन पक्ष बाट काजिमान श्रेष्ठ को प्यानल मैदानमा छ भने सस्थापन ईतर समुहबाट हरि लम्सालको प्यानल मैदानमा रहेका छन।  यस क्षेत्रमा ७ सय बढी मतदाता रहेका छन।

    butwal 5.jpg

    butwal 1.jpg

    butwal 7.jpgbutwal 6.jpg

    butwal 4.jpg