२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

डण्डा खोला छेउमा पर्यटकीय गेट तयार हुँदै (फोटो फिचर)

सोमवार , मंसिर २०, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, २० मंसिर ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित डण्डाखोला छेउमा पर्यटकीय गेटको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    IMG_1026.jpg

    बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा पर्यटकीय गेट निर्माणको ठेक्का प्राकृतिक निर्माण सेवा प्रा.लि.ले पाएको थियो ।

    सीमा नाका बेलहिया हुँदै आउने र भैरहवाबाट छिमेकी मुलुक भारत जाने यात्रु उक्त गेट हुँदै आवातजावत गर्नेछन् । 

    IMG_1027.jpg

    IMG_1029.jpgIMG_1030.jpgIMG_1031.jpgIMG_1032.jpgIMG_1036.jpg