
सोमवार , मंसिर २०, २०७८
भैरहवा, २० मंसिर ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । यसैबीच अखिल (क्रान्तिकारी)ले सोमबार शिक्षा संकाय अन्तर्गत बी.एड. प्रथम वर्ष (सेक्सन बी) संगठन विस्तार गरेको छ ।
जानकी थारुको अध्यक्षतामा ५१ सदस्यीय कक्षा कमिटी गठन गरिएको अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिका अध्यक्ष मनिष ढकालले बताए । कमिटीको उपाध्यक्षमा नर्मदा थारु, अन्सु खान, सचिवमा विश्वनाथ यादव, सह-सचिवमा लक्ष्मी यादव, कोषाध्यक्षमा निशा खराल, सह–कोषाध्यक्षमा सिता यादव र सुधा कोहार रहेका छन् ।
त्यस्तै सदस्यमा दृष्टि चौधरी, सविता चौधरी, रम्भा चौधरी, अन्जनी लोनिया, निरमाया थारु, सीमा यादव, निमा कुमारी बेल्दार, नुरैसा खातुन, विजय लक्ष्मी चौधरी, नगमा बानो, सिमाना न्यौपाने, अनुपा यादव, रिन्कला राजभर, सुमित्रा कोहार, प्रतिमा ज्ञवाली, बन्धना थारु, सिमा चाई, प्रिति अर्याल, अनु खनाल, पुनम कुमारी यादव, सिर्जना मल्लाह, रिमा यादव, संगिता भर, पुष्पा भर, प्रतिमा सुर्यवंशी, निर्मला अर्खा, सञ्जु यादव, रंजु यादव, प्रमसिला यादव, कुमारी यादव, र्खदार यादव, ओम प्रकाश हरिजन, विपना बस्नेत, पुन्डरी कुमारी हरिजन, सुजता थारु, मनिषा थारु, ललिता थारु, सिर्जनी यादव, गोमा वि.क., उपेन्द्र बढई, बन्धना यादव, सरिता गुप्ता र सुमन गिरी रहेको अखिल (क्रान्तिकारी)भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिका सचिव विनोद घिमिरेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij