
मंगलवार , मंसिर २१, २०७८
भैरहवा, २१ मंसिर ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मुल इकाई समितिले स्नातक तह अन्तर्गत विभिन्न संकायमा संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । यसैबीच मंगलबार शिक्षा संकाय (बी.एड.प्रथम वर्ष सेक्सन ए) मा संगठन विस्तार गरेको अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मुल इकाई समितिका अध्यक्ष मनिष ढकालले बताए ।
अमृता हरिजनको अध्यक्षतामा ४६ सदस्यीय कक्षा इकाई समिति गठन गरिएको ढकालले जानकारी दिए । समितिको उपाध्यक्षमा स्मृति बुढामगर, भोला यादव, सचिवमा चन्दा कलवार, सहसचिवमा पुनम कुमारी गुप्ता, सुजता थापा मगर, कोषाध्यक्षमा शिला मगर, सह–कोषाध्यक्षमा राजेश थारु र मनिषा लोहनी अखिल (क्रान्तिकारी)भैरहवा बहुमुखी क्याम्पस मुल इकाई समितिका सचिव विनोद घिमिरेले बताए ।
त्यस्तै सदस्यमा रीतु शाही, सिर्जना थकाली, करिना गुप्ता, धनमाया थारु, सरिता धवल, पार्वती सुनार, सहिद्दुन निशा, अन्जना उपाध्याय, साधना यादव, सोनी चौबे, मनोरमा चौधरी, अम्बिका कुमारी पाल, सरस्वती मौर्या, सभ्या चौधरी, सुरज कहार, राधिका थारु, नमिता थारु, महिमा चौधरी, संनजना कुमारी यादव, सत्य हरिजन, विवेक हरिजन, सनोज हरिजन, मोहित यादव, काजल श्रीवास्तव, नेहा श्रीवास्तव, प्रियंका हरिजन, जीता यादव, प्रशंसा मल्ल, अन्जली थारु, निरमाया कुमारी थारु, प्रतिभा पाण्डे, ममता ठाकुर, आशा कुमारी चौधरी, मोहित यादव, मुकेश मौर्या, दिलमाया थारु र राजकुमार चौधरी रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij