२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

नुवाकोटको डाँडाबाट देखिएको बुटवलको रात्रीकालिन दृश्य   

सोमवार , मंसिर २७, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, २७ मंसिर ।
    बुटवलदेखि ५ किलोमीटर पश्चिममा पर्ने बेलबासको नुवाकोट डाँडाबाट देखिएको बुटवल उपमहानगरपालिकाको रात्रीकालिन दृश्य । यो ठाउँ समाजिक संजालमा भाइरल भएदेखि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

    IMG_2953.JPGIMG_2954.JPGIMG_2962.JPGIMG_2964.JPGIMG_2965.JPGIMG_2967.JPG

    तस्विर : मोहम्मद अयुब/खबरपात्रो