२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

चिसो बढेपछी विहिबार र शुक्रबार बुटवलका विद्यालय बन्द हुने 

बुधवार , पौष १४, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • बुटवल । विहिबार र शुक्रबार बुटवलका विद्यालय बन्द हुने भएका छन् । अत्यधिक चिसोका कारण बुटवल उपमहानगरपालिकाले पुस १५ र १६ गतेलाई नगरपालिका भित्रका बिद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

    वर्षे तथा हिउदे विदाबाट मिलान गर्नेगरी दुई दिन विदा दिने निर्णय गरिएको नगरपालिकाले सूचना जारी गरेर जानकारी गराएको हो ।270043930_3022127401437755_5023708772014203246_n.jpg