२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

शुक्रवार , पौष २३, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • २३ पुस, काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

    देशभरबाट संकलित नमूनाहरूको जिन सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै पुस महिनामा संकलित एक हजार १४३ पोजेटिभ नमूनाहरूको जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको  जानकारी दिएको छ । 

    FIe4Jr7VEAAT_Uj.jpg