images

शुक्रवार, बैशाख १४ गते २०८१

बेलायतमा बेरोजगारी दर घट्यो

बेलायतमा बेरोजगारी दर घट्यो

images
images
images
मंगलवार, माघ ४ २०७८
मंगलवार, माघ ४ २०७८
  • बेलायतमा बेरोजगारी दर घट्यो

    लन्डन, ४ माघ। बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रमाम रहेको तथ्याङ्कले मंगलबार देखाएको छ।
    राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा झरेको छ । रासस

    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij