२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

मतदान गर्न आउँदै गर्दा दुर्घटनामा परेर लुम्बिनी प्रदेशसभा सदस्य घाइते

बुधवार , माघ १२, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • दाङ, १२ माघ ।
    राष्ट्रिय सभा निर्वाचनको मतदानको लागि दाङको घोराही आउँदै गरेका लुम्बिनी प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना भएको छ । प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका छन । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । 

    चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाटे नजिक ट्रकसँग ठोक्किएको थियो ।