images

शुक्रवार, बैशाख १४ गते २०८१

एकैदिन १५ जनाको मृत्‍यु, थप ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन १५ जनाको मृत्‍यु, थप ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि

images
images
images
बिहिवार, माघ १३ २०७८
बिहिवार, माघ १३ २०७८
  • एकैदिन १५ जनाको मृत्‍यु, थप ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । नेपालमा बिहीबार ८ हजार १७ जनामा कोरोना पुष्टि भएको छ ।

    images

    देशभर गरिएको १५ हजार ७ सय ३६ पिसिआर परिक्षणका क्रममा ५ हजार ८ सय १६ जना र ६ हजार ७२ एन्टीजेन परिक्षणका क्रममा २ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप ५ हजार २ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ३७ हजार ४ जना निको भएका छन् । हाल नेपालमा ९० हजार ५ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij