२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

एमसीसीविरुद्ध राप्रपाद्वारा मर्चवारमा प्रदर्शन

शुक्रवार , फाल्गुण १३, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १३ फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्र नम्बर ४, रुपन्देहीले एमसीसीविरुद्ध मर्चवारमा विरोध प्रदर्शन तथा कोणसभा गरेको छ ।

    प्रदर्शनमा सहभागि पार्टीका नेता तथा कार्यकर्ताहरुले राष्ट्रियता माथि खेलवाड गर्न पाइँदैन, एमसीसी चाहिदैन लगायतका नारा लगाएका थिए ।

    एमसीसी राष्ट्रको हितमा नभएकोले विरोध प्रदर्शन गरिएको राप्रपा क्षेत्र नम्बर ४ का अध्यक्ष सद्दाम शाहले बताए ।