२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सत्ता गठबन्धनबाट अलग्गिएको जनमोर्चाको घोषणा

सोमवार , फाल्गुण १६, २०७८

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ  ।

संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो। राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो।