images

शनिवार, बैशाख २२ गते २०८१

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अग्रहरी कांग्रेसमा प्रवेश

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अग्रहरी कांग्रेसमा प्रवेश

images
images
images
शनिवार, फाल्गुण २१ २०७८
शनिवार, फाल्गुण २१ २०७८
  • सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अग्रहरी कांग्रेसमा प्रवेश

    भैरहवा, २१ फागुन ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व कार्यसमिति सदस्य गंगासागर अग्रहरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको अग्रज सम्मान, पार्टी प्रवेश तथा व्हील चेयर हस्तान्तरण कार्यक्रममा अग्रहरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ निवासी अग्रहरीलाई कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण, रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँण, संविधानसभा सदस्य इस्तियाक अहमद खान, प्रदेशसभा सदस्य पुष्पा थरुनी, कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङ लगायतले पार्टीमा प्रवेश गराएका हुन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij