२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ११ गते

शुक्रवार , चैत्र ४, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, ४ चैत ।
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । 

    बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठन लगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।