२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रोहिणी–४ मा राप्रपाद्वारा ‘जन आर्शीवाद कार्यक्रम’ सम्पन्न

मंगलवार , चैत्र ८, २०७८

भैरहवा, ८ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको रोहिणी गाउँपलिका वडा नम्बर ४ स्थित पकडिहवामा सोमबार ‘जन आर्शीवाद कार्यक्रम’ सम्पन्न गरेको छ । 

275031723_764144824565053_2935280435260698290_n.jpg

राम किशोर यादवको अध्यक्षता, राप्रपाका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री निरञ्जन थापाको प्रमुख आतिथ्यता, सहायक महामन्त्री ताहिर अलीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन, वडा नम्बर ३ का अध्यक्ष बीर बहादुर क्षेत्री, ४ का वडाअध्यक्ष तारानाथ यादव लगायतको उपस्थिति रहेको थियो ।

सियारी–१ मा राप्रपाको टोल समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ स्थित सोनारेटमा १७ सदस्यीय टोल समिति गठन गरेको छ । कार्यक्रममा राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ का अध्यक्ष प्रेम नारायण चौधरी, नेता शिव प्रसाद थारु, शंकर खत्री लगायतको उपस्थिति रहेको थियो ।

276034167_445587760682092_1763311626278588710_n.jpg