images

शुक्रवार, बैशाख २१ गते २०८१

एमालेले मात्र मुलुकको बिकासको काम गर्नसक्छ

एमालेले मात्र मुलुकको बिकासको काम गर्नसक्छ

images
images
images
सोमवार, चैत्र १४ २०७८
सोमवार, चैत्र १४ २०७८
  • एमालेले मात्र मुलुकको बिकासको काम गर्नसक्छ

    भैरहवा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्र मुलुकको बिकासको काम गर्न सक्ने दावी गरेका छन् । 

    images
    images
    images

    सोमबार कपिलवस्तुको तौलिहवामा संघीय सांसद वृजेश कुमार गुप्ता लगाएतलाई एमाले प्रवेश गराउदै ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतीको लागि हुने समेत बताए । आगामी निर्वाचनमा एमालेले जिते मात्र शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास हुने उनको भनाई छ ।

    उनले हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, भैरहवा अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमान स्थल, देशमा तुईन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको दाबी गरे । त्यस्तै उनले आगामी निर्वाचनमा सवै दल मिलेर आएपनि एमालेलाई पराजित गर्न नसक्ने धारणा राखे ।

     

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij