images
images

आइतवार, जेठ ६ गते २०८१

रुपन्देहीमा साढे १२ लाख बढीको अवैध सामान बरामद

रुपन्देहीमा साढे १२ लाख बढीको अवैध सामान बरामद

images
images
images
मंगलवार, कार्तिक १८ २०७७
मंगलवार, कार्तिक १८ २०७७
  • रुपन्देहीमा साढे १२ लाख बढीको अवैध सामान बरामद

    भैरहवा, १८ कार्तिक ।
    प्रहरीले साढे १२ लाख बढीको अवैध सामान बरामद गरेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ सिपवास्थित भन्सार छली चोरी पैठारी निकासी गरी अवैध रुपमा सामान ओसारपोसार गर्दै गर्दा मंगलबार १२ लाख ६८ हजार ४ सय ९० रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए । 

    लु २ च ३३११ नम्बरको जीपमा ८ वडा पाडा, चिनी ८ बोरा, प्याज ६० के.जी., साडी २१ पिस, कागजको पटाका २ बोरा, ओखर, मटर २५ केजीको ५० बोरा, लु २ च २०५ नम्बरको छोटा हात्तीसहित सामान प्रहरीले फेला पारी जीपसहित सामानहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको खत्रीले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij