२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

एमाले सिद्धार्थनगर–७ को वडा भेला सम्पन्न

शनिवार , चैत्र २६, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, २६ चैत ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को भेला सम्पन्न भएको छ । आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै शनिबार भेला सम्पन्न भएको पार्टीले जनाएको छ ।

    वडा कमिटीका अध्यक्ष कमलेश बहादुर श्रेष्ठको अध्यक्षता, पार्टीका केन्द्रीय सल्लाहकार कमिटी सदस्य प्रा.डा. कपिलदेव लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रा डा.गितु गिरी, डा. रामप्रसाद बस्याल, पम्फावती खनाल, उमा अधिकारी, गोबिन्द प्रसाद रेग्मी, नारायण प्रसाद भण्डारी, हरि प्रसाद काफ्ले, राम प्रसाद भण्डारी, विष्णु भट्टराई, निशा भट्टराई, विमला आचार्य, राजन वि.क., बाबुराम भट्टराई, थलराज पन्थी, पवि खनाल, जानकी पौडल, पुतला कुँवर, कल्पना भट्टराई लगायतको उपस्थिति रहेको थियोे ।