सोमवार , चैत्र २८, २०७८
भैरहवा, २८ चैत ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ मा विभिन्न पार्टी परित्याग गरी ३२ जना युवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
कार्यक्रममा राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, कोषाध्यक्ष राजेश ढकाल, नेता मुक्तिनाथ यादव (भोला), तुफेल पठान, लाल बहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
