२०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमती, चुनाव चिह्न एउटै रहने

बुधवार , चैत्र ३०, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • ३० चैत, काठमाडौं । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमती  भएको छ । राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालका उम्मेद्वारले पनि सूर्य चिन्ह बाट नै निर्वाचनमा प्रतिस्पर्धा गने सहमती भएको छ।

    देशभरी तालमेल सम्भव भएका पालिकाहरुमा तालमले गरेर उम्मेद्वार उठाउने सहमती भएको एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेको सहमति पत्रमा उल्लेख छ।

    राप्रापा नेपालको.jpg