images

बिहिवार, बैशाख १३ गते २०८१

सैनामैनामा गठबन्धनले पायो पूर्णता

सैनामैनामा गठबन्धनले पायो पूर्णता

images
images
images
सोमवार, बैशाख १२ २०७९
सोमवार, बैशाख १२ २०७९
  • सैनामैनामा गठबन्धनले पायो पूर्णता

    रुपन्देही, १२ वैशाख । लामो रस्साकस्सीबाट सैनामैनाको गठबन्धनले पूर्णता पाएको छ । गठबन्धनको आज बसेको छलफलले भागवण्डा मिलाएर आसन्न चुनावमा जाने उद्घोष गरेको छ । मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिने सहमति भएको छ ।

    images

    त्यस्तै माओवादी केन्द्रलाई वडा नम्बर १, ३, ५, ९ दिइएको छ भने वडा नम्बर २, ४, ६, ८, १० र ११ कांग्रेसलाई दिइएको हो । त्यसै गरी सैनामैना वडा नम्बर ७ मा त्रिपक्षीय प्रतिष्पर्धा हुने सहमति भएको छ ।

    कांग्रेसको तर्फबाट सैनामैना नगरपालिकाको मेयर मा पुन ः फणेन्द्र प्रसाद शर्मा र माओवादी केन्द्रबाट सैनामैनाको उपमेयरमा मान बहादुर महतलाई उठाउने निर्णय भएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij