२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सैनामैनामा टुट्यो गठबन्धन

सोमवार , बैशाख १२, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा बैशाख १३ गते। रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धन टुटेको छ। 

    अन्तीम समयमा गठबन्धनबाट नेकपा एस पार्टी सहित ३ दलले अलग अलग मनोनयन दर्ता गरेपछि गठबनधन टुटेको हो। 

    नेकपा एसबाट सैनामैना नगरपालिकाको मेयरमा देबराज पौडेल र उपमेयरमा जसपाका टोपराज पाण्डेले उम्मेदवारी दिएपछि गठबनधन टुटेको हो। 

    सैनामैनामा नेपाली काग्रंसको तर्फबाट फणिन्द्र शर्माले उम्मेदवारी दर्ता गराएका छन्।