२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

उपेक्षा गरेको भन्दै काङ्ग्रेस क्षेत्रीय सह सचिवले दिए राजिनामा, वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारि दिदै

सोमवार , बैशाख १२, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बैशाख १२ गते । पार्टीले उपेक्षा गरेको भन्दै काङ्ग्रेस रुपन्देही क्षेत्र न.२ का क्षेत्रीय सहसचिव राज बहादुर क्षेत्रिले राजिनामा दिएका छन् । लामो समय  देखि कृियाशिल रहेका क्षेत्रीलाई वडाअध्यक्षका लागि टिकट नदिएको भन्दै पार्टी बाट राजिनामा दिएका हुन् ।

    उनी सैनामैना वडा न।२को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।