images

बिहिवार, बैशाख २० गते २०८१

राप्रपाका युवा नेता भट्टराई कांग्रेस प्रवेश

राप्रपाका युवा नेता भट्टराई कांग्रेस प्रवेश

images
images
images
बिहिवार, बैशाख १५ २०७९
बिहिवार, बैशाख १५ २०७९
  • राप्रपाका युवा नेता भट्टराई कांग्रेस प्रवेश

    बैशाख १५ गते। राप्रपा निकट शिवसेना नेपालका केन्द्रीय महासचिब राजन भट्टाराई नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    images
    images
    images

    राप्रपा पार्टि परित्याग गर्दै कांग्रेस क्षेत्रीय सचिब पवन शर्मा,सैनामैना वडा न.७ का सभापति टिकाराम उप्रेती, उपसभापति शिवराज पोख्रेल, कांग्रेस युवा नेता टिकाराम न्यौपाने लगायतले राजन भट्टराईलाई कांग्रेसमा प्रवेश गराएका हुन् । यस्तै काशीराम सिंजाली पनि काग्रेसमा प्रवेश भएका छन् ।

    नव प्रवेशी राजन भट्टराईलाई कांग्रेस सञ्चार समितिको सहसंयोजक तथा काशीराम सिंजालीलाई एकता टोल युवा परिचालनको संयोजकको जिम्मेवारी प्रदान गरिएको कांग्रेस वडा सचिव कृष्ण ज्ञवालीले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij