images
images

आइतवार, जेठ ६ गते २०८१

जहाज दुर्घटनामा ज्यान गुमाएकाप्रति कांग्रेस नेता रज्जाकद्वारा दु:ख व्यक्त 

जहाज दुर्घटनामा ज्यान गुमाएकाप्रति कांग्रेस नेता रज्जाकद्वारा दु:ख व्यक्त 

images
images
images
मंगलवार, जेठ १७ २०७९
मंगलवार, जेठ १७ २०७९
  • जहाज दुर्घटनामा ज्यान गुमाएकाप्रति कांग्रेस नेता रज्जाकद्वारा दु:ख व्यक्त 

    भैरहवा, १७ जेठ ।
    नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाकले मुस्ताङ, थासड गाउँपालिका–२, सानोसरेमा जहाज दुर्घटनामा परि ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका छन् । जहाज तारा एयरमा यात्रा गरेका चालकसहित २२ जना ज्यान गुमाएको खबरले स्तब्ध बनाएको भन्दै मृतकका परिवारमा समवेदना व्यक्त गरेका हुन् ।

    images
    images
    images

    कांग्रेस नेता रज्जाकले यस घडीमा दिवंगत आत्माको चिरशान्ति र शोकाकुल परिवारजनमा धैर्यताको शक्ति प्रदान गरून् भन्ने भगवानसंग प्रार्थना समेत गरेका छ्न ।

    रज्जाकले हवाई यातायातलाई थप सुरक्षित गरी आगामी दिनमा यस्ता दुःखदायी घटना हुन नदिन र  सुरक्षित हवाई यात्रा बनाउनको लागि मुख्य रुपमा एयरलाईन्स सञ्चालक, जहाजको अवस्था, त्यसको अनुगमन निकाय र अन्य सरोकारवाला निकायहरुलाई जवाफदेही र बढी प्रभावकारी बनाउन तर्फ अझ बढी ध्यान जरूरी जान देखिएको उल्लेख रज्जाकले गरेका छ्न । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij