images

सोमवार, बैशाख १७ गते २०८१

सैनामैनामा चितुवाको आक्रमणबाट एकजना घाइते

सैनामैनामा चितुवाको आक्रमणबाट एकजना घाइते

images
images
images
बिहिवार, जेठ १९ २०७९
बिहिवार, जेठ १९ २०७९
  • सैनामैनामा चितुवाको आक्रमणबाट एकजना घाइते

    रुपन्देही, १९ जेठ ।
    रुपन्देहीको सैनामैनामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । उद्दार गर्ने क्रममा चितुवाले आज बिहान सैनामैना नगरपालिका वडा नम्बर १० बेनतेनीका ५५ वर्षिय रामकृष्ण थारुलाई आक्रमण गरेको हो । घाइते थारुलाई उपचारका लागी अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख एवं प्रहरी निरीक्षक जग्गनाथ मरासिनीले जानकारी दिए ।

    images

    प्रहरी निरीक्षक मरासिनीका अनुसार घाइते अवस्थामा आएको चितुवालाई नियन्त्रण गर्न खोज्दा ती पुरुषलाई आक्रमण भएको हो । चितुवा पनि मरेको छ । सो घटनासम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij