images

बुधवार, बैशाख २६ गते २०८१

अवैध रुपमा सुन भित्राउने सात जना पक्राउ

अवैध रुपमा सुन भित्राउने सात जना पक्राउ

images
images
images
सोमवार, जेठ २३ २०७९
सोमवार, जेठ २३ २०७९
  • अवैध रुपमा सुन भित्राउने सात जना पक्राउ

    काठमाडौं ।  अवैध रुपमा सुन भित्राउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपडामा खोल राखि खोलभित्र लेप बनाएर अवैध रुपमा सुन ल्याउने दुई जना र सम्पर्कमा रहेका ५ गरि सात जनालाई पक्राउ गरेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए ।

    पक्राउ परेका व्यक्तिका साथ ८ सय ७८ ग्राम तेजावी सुन बरामद भएको उनले बताऐ । उनीहरूलाई थप अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको कुँवरले जानकारी दिए।

    त्यस्तै प्रहरीले डेड महिना पहिला काठमाडौंमा एकव्यक्तिलाई खुकुरी प्रहार गर्ने एक व्यक्तिलाई पनि पक्राउ गरेको जनाएको छ । त्यस्तै अवैध रुपमा हुन्डी कारोवार गर्ने जयकमल साहलाई ३७ लाख रुपैयासहित कालिमाटीबाट पक्राउ गरिएको कुँवरले बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij