images
images

सोमवार, जेठ ७ गते २०८१

एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुग्यो

एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुग्यो

images
images
images
आइतवार, आषाढ ५ २०७९
आइतवार, आषाढ ५ २०७९
  • एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुग्यो

    काठमाडौं, ५ असार ।

    images
    images
    images

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरेर अहिलेसम्मको धेरै मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको हो ।

    एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरा नै यथावत रहेको छ ।

    यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij