images

शनिवार, बैशाख ८ गते २०८१

प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

images
images
images
सोमवार, आषाढ १३ २०७९
सोमवार, आषाढ १३ २०७९
  • प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

    काठमाडौं, १३ असार। साताको दोस्रो कारोबारको  दिन सोमबारको प्रि ओपनिङमा नेप्से दोहोरो अंकले बढेको छ ।

    images
    images
    images

    साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये २२ कम्पनीको भाउ बढेको छ । २ कम्पनीको भाउ घट्दा १ कम्पनीको भाउ यथावत रहेको छ ।यस अवधिमा नेप्से १०.३२ अंकले बढेर नेप्से सूचक १ हजार ९६७ दशमलव ३० बिन्दुमा पुगेको छ । यस अवधिमा २५ कम्पनी ७ हजार ७७ कित्ता सेयर २६ लाख ८५ हजार ६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij