२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो 

बिहिवार , आषाढ १६, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, १४ असार।नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । 

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको छ । बिहीबार चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ ।न्युज कारखाना