२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

काशी सिनेप्लेक्समा बुधबारदेखि विशेष प्याकेज

मंगलवार , भाद्र २८, २०७९

  • 10.6K
    Shares
  • 10.6K
    Shares
  • भैरहवा, २८ भदौ ।
    भैरहवास्थित काशी सिनेप्लेक्स प्रा.लि.ले चलचित्र हेर्न आउने दर्शकका लागि विशेष प्याकेजको व्यवस्था गरेको छ । दर्शकको माग अनुसार बुधबार (भोलि) भदौ २९ गतेदेखि विशेष प्याकेजको व्यवस्था गरिएको काशी सिनेप्लेक्स प्रा.लि.का अध्यक्ष ओम जैसीले बताए । 

    विशेष प्याकेजको सो समय दिउँसो १२ बजे रहेको उनले जानकारी दिए । प्याकेज अन्तर्गत तीन वटा टिकट खदिरमा एउटा टिकट सित्तैमा प्राप्त गर्न सकिने र ज्येष्ठ नागरिकलाई टिकट पूर्ण रुपमा निःशुल्क गरिएको जैसीले बताए ।