images

शनिवार, बैशाख १५ गते २०८१

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

images
images
images
मंगलवार, आश्विन ११ २०७९
मंगलवार, आश्विन ११ २०७९
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

    काठमाडौं,११असोज । प्रि ओपन सेसनमा नेप्से सूचक ०।४२ अंकले घटेको छ । यससँगै सूचक १८१४।७१ विन्दुमा आएको छ ।

    images

    २ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ८१५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १२ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij