२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

मंगलवार , आश्विन ११, २०७९

रुपन्देही, ११ असाेज ।

विभिन्‍न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदैछ । साेही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चाैधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् ।  क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएकाे हाे ।

IMG20220927091830.jpg

तस्बिर : माेहम्मद हबिब/ न्युजकारखाना भैरहवा