बुधवार, मंसिर २१ गते २०७९

एफईसी र सहयोगी सहकारीबीच एकीकरण हुँदै

एफईसी र सहयोगी सहकारीबीच एकीकरण हुँदै

images
images

खबर पात्रो

१४, आश्विन २०७९
  • 793
    SHARES
  • एफईसी र सहयोगी सहकारीबीच एकीकरण हुँदै

    तिलोत्तमा, १४ असोज ।
    एफईसी धनकोष बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलापुर, रुपन्देही र सहयोगी बचत तथा ऋण सहकारी संस्था रूरूक्षेत्र गाउँपलिका–४ बलेटक्सार गुल्मीबीच एकीकरण हुने भएको छ । यी दुई सहकारी संस्थाबीच एकीकरण गरी यही असोज २९ गते संयुक्त साधारणसभा सम्पन्न गर्ने निर्णय भएको एफइसी सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।

    त्यसै गरी असोज ७ गते मंगलापुरमा र १२ गते बलेटक्सारमा विस्तारित  बैठक गरी दुई सहकारी संस्थाले आपसमा एकीकरण गर्ने निर्णय गरेका हुन् ।

    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०७९ शुक्रवार - १६:३५:५४ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend