२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

एफईसी र सहयोगी सहकारीबीच एकीकरण हुँदै

शुक्रवार , आश्विन १४, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • तिलोत्तमा, १४ असोज ।
    एफईसी धनकोष बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलापुर, रुपन्देही र सहयोगी बचत तथा ऋण सहकारी संस्था रूरूक्षेत्र गाउँपलिका–४ बलेटक्सार गुल्मीबीच एकीकरण हुने भएको छ । यी दुई सहकारी संस्थाबीच एकीकरण गरी यही असोज २९ गते संयुक्त साधारणसभा सम्पन्न गर्ने निर्णय भएको एफइसी सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।

    त्यसै गरी असोज ७ गते मंगलापुरमा र १२ गते बलेटक्सारमा विस्तारित  बैठक गरी दुई सहकारी संस्थाले आपसमा एकीकरण गर्ने निर्णय गरेका हुन् ।