images

सोमवार, बैशाख १७ गते २०८१

कैलाली १ र ३ मा मतगणना सुरु, ५ मा १ बजेदेखि हुने

कैलाली १ र ३ मा मतगणना सुरु, ५ मा १ बजेदेखि हुने

images
images
images
सोमवार, मंसिर ५ २०७९
सोमवार, मंसिर ५ २०७९
  • कैलाली १ र ३ मा मतगणना सुरु, ५ मा १ बजेदेखि हुने

    धनगढी, ५ मंसिर । कैलाली क्षेत्र नम्बर १ र ३ मा मतगणना सुरु भएको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको हो ।  क्षेत्र नम्बर–५ मा १ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

    images

    बिहान १० बजे सकिएको सर्वदलीय बैठकले १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । कैलाली–२ मा सर्वदलीय बैठक जारी छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij