images

सोमवार, बैशाख १७ गते २०८१

दुई पालिकाको मात्र मतपेटिका सदरमुकाममा

दुई पालिकाको मात्र मतपेटिका सदरमुकाममा

images
images
images
सोमवार, मंसिर ५ २०७९
सोमवार, मंसिर ५ २०७९
  • दुई पालिकाको मात्र मतपेटिका सदरमुकाममा

    सुर्खेत, ५ मंसिर ।  उपल्लो डोल्पासहित तल्लो डोल्पाको मुड्केचला, जगदुल्ला गाउँपालिकाको मतपेटिका सदरमुकाममा ल्याउन अझै एक दिन कुर्नु पर्ने भएको छ ।  ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिकाको मात्रै मतपेटिका सदरमुकाम दुनैमा पुर्याएको डोल्पाका जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले जानकारी दिए । उपल्लो डोल्पाबाट हेलिकोप्टरको सहायताले मत पेटिकाहरू सदरमुकाम ल्याउने तयारी भइरहेको अधिकारी सार्कीले बताए । 

    images

    त्यस्तै, जाजरकोटको पश्चिम क्षेत्र जुनिचाँदे, शिवालय गाउँपालिकाको मतपेटिका सदरमुकाम बेलुकीसम्म मात्र पुग्ने मुख्य निर्वाचन अधिकृत केशवराज चपाइले बताए । बेलुकी नै सर्वदलीय बैठक बोलाएर मतगणना सुरु हुने उनले बताए ।  न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij