२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

लमजुङमा अझै सुरु भएन मतगणना

सोमवार , मंसिर ५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • लमजुङ, ५ मंसिर । एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँकाे मतपेटिका राति अबेर आइपुगेकाले मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    अब केही समयपछि  मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत नारायण सापकोटाले बताए ।