images

सोमवार, बैशाख १७ गते २०८१

ललितपुर ३ मा तोसिमाले पछि पारिन पम्फालाई

ललितपुर ३ मा तोसिमाले पछि पारिन पम्फालाई

images
images
images
सोमवार, मंसिर ५ २०७९
सोमवार, मंसिर ५ २०७९
  • ललितपुर ३ मा तोसिमाले पछि पारिन पम्फालाई

    काठमाडौं, ५ मंसिर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ७७५ मतसहित तेस्रेा स्थानमा छिन् ।

    images

    उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनी ९३६ मतसहित अग्रस्थानमा छन् । 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij