
मंगलवार , मंसिर ६, २०७९
काठमाडौं, ६ मंसिर ।
काठमाडौं क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का रवीन्द्र मिश्रलाई हराएका हुन् । सिंहले ७ हजार १ सय ४३ मत प्राप्त गरेका छन् । त्यस्तै मिश्रले ७ हजार ११ मत प्राप्त गरे ।
सिंहले २०७४ सालमा सम्पन्न निर्वाचनमा पनि मिश्रलाई हराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij