images

सोमवार, बैशाख २४ गते २०८१

मोरङ २ मा एमालेको अग्रता, सुजाता पछि परिन्

मोरङ २ मा एमालेको अग्रता, सुजाता पछि परिन्

images
images
images
मंगलवार, मंसिर ६ २०७९
मंगलवार, मंसिर ६ २०७९
  • मोरङ २ मा एमालेको अग्रता, सुजाता पछि परिन्

    काठमाडौं, ६ मंसिर ।  मोरङ क्षेत्र नम्बर २ एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन् । कांग्रेसकी नेतृ सुजाता कोइरालालाई १५५ मतले पछि पार्दै पोखरेलले अग्रता कायम गरेका हुन् । पोखरेलले पछिल्लो मत परिणाम अनुसार कूल ४१६० मत प्राप्त गरेका छन् । 

    images
    images
    images

    कांग्रेस नेतृ कोइरालाले ४००५ मत ल्याएकी छन् । यस्तै, यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ३६४ मत प्राप्त गरेका छन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij