
बुधवार , मंसिर ७, २०७९
भैरहवा, ७ मंसिर ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले फेरि अग्रता लिएका छन् ।
खाँणले १० हजार ९ सय ५६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार तथा पूर्वमन्त्री दीपक बोहराले ९ हजार ९ सय १३ मत पाएका छन् । खाँण १ हजार ४३ मतले अगाडि छन् । यो क्षेत्रमा ९३ हजार ५ सय ६७ मत खसेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij