images

सोमवार, बैशाख २४ गते २०८१

कोमल वलीलाई २४ सय मतले पछि पार्दै दीपक गिरीको अग्रता

कोमल वलीलाई २४ सय मतले पछि पार्दै दीपक गिरीको अग्रता

images
images
images
बुधवार, मंसिर ७ २०७९
बुधवार, मंसिर ७ २०७९
  • कोमल वलीलाई २४ सय मतले पछि पार्दै दीपक गिरीको अग्रता

    दाङ, ७ मंसिर । दाङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दीपक गिरीले अग्रता कायम गरिरहेका छन् ।

    images
    images
    images

    उनले निकटतम प्रतिस्पर्धी एमालेकी नेतृ कोमल वलीलाई २४ सय ३३ मतले पछि पारेका छन् ।

    प्राप्त पछिल्लो मत परिणामअनुसार २७ हजार ५५ मत गणना हुँदा गिरीको ११ हजार दुई सय चार मत आएको छ भने वलीको आठ हजार सात सय ७१ मत छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले चार हजार तीन सय ५० मत ल्याएका छन् । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij