२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी

बिहिवार , मंसिर ८, २०७९

भैरहवा, ८ मंसिर । राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम ९कुँवर०ले ११ हजार ९५९ मत ल्याएकी छन् ।