बुधवार, मंसिर २१ गते २०७९

राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी

राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी

images
images

खबर पात्रो

८, मंसिर २०७९
  • 197
    SHARES
  • राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी

    भैरहवा, ८ मंसिर । राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

    शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम ९कुँवर०ले ११ हजार ९५९ मत ल्याएकी छन् ।
     

    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - ११:३०:०४ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend