शुक्रवार, आश्विन ५ गते २०८०

भारी मतान्तरसहित रबि लामिछाने विजयी

भारी मतान्तरसहित रबि लामिछाने विजयी

images
images

खबर पात्रो

८, मंसिर २०७९
  • 1.7K
    SHARES
  • भारी मतान्तरसहित रबि लामिछाने विजयी

    भैरहवा । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

    लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

    images
    images

    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - ११:५७:०६ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij