बुधवार, मंसिर २१ गते २०७९

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

images
images

खबर पात्रो

८, मंसिर २०७९
  • 235
    SHARES
  • झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

    काठमाडौं, ८ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर(१, बाँके(२, जुम्लामा  विजयी हासिल गरिसकेको छ ।

    अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।
     

    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - १७:०२:०४ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend