२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

गुल्मी १ मा चन्द्र भण्डारी विजयी

शुक्रवार , मंसिर ९, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा । गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

    गुल्मीमा भण्डारी र ज्ञवालीले पालैपालो जित्दै आएका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।