२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

रुपन्देही ३ मा ४७३ मतले दीपक बोहराको अग्रता

शुक्रवार , मंसिर ९, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ६ मंसिर । रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाँण मतगणनामा पछाडि परेका छन् । उनलाई राप्रपाका वरिष्ठ नेता दीपक बोहराले पछि पारेका हुन् ।

    बोहराले  २७ हजार ६३१ मत पाएर अग्रता लिंदा गृहमन्त्री खाँणले २७ हजार १५८ मत पाएका छन् । करिब १८ हजार मत गन्न बाँकी हुँदा खाँण ४७३ मतले पछि परेका हुन् ।