सोमवार, माघ १६ गते २०७९
Logo

सोमवार, माघ १६ गते २०७९

images

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि

images
images

खबर पात्रो

२०, मंसिर २०७९
  • 335
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि

    काठमाडौ, २० मंसिर ।  प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ ।

    १५ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र ६ कम्पनीमा ओरालो लागेको छ । 

     १७ सय ४४ कित्ता सेयर किनबेच हुँदा ७ लाख बढीको कारोबार भएको छ । १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा उकालो लागेको र अन्य उपसूचकहरुमा ओरालो लागेको छ ।

    images
    images
    प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - ११:५२:०३ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend