२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

एनएमबि बैंकको नगद लाभांश घोषणा

मंगलवार , मंसिर २०, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौ‍।  एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट वितरण गर्ने  लाभांश घोषणा गरेको छ ।

    बैंकले हाल कायाम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गरिने बैंकले जनाएको छ ।

     ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ ६४ पैसा नगद लाभांश तरण गर्ने प्रस्ताव बैंकले गरेको हो  । साथै कम्पनीले बोनस सेयर प्रस्ताव गरेको छैन  ।